दीपक मनाङे काठमाडौंबाट पक्राउ
काठमाडाैं | कात्तिक २७, २०८१
Filed Photo
पोखरा: गण्डकी प्रदेशका निवर्तमान मन्त्री तथा प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) पक्राउ परेका छन् ।
उनलाई नेपाल प्रहरीले काठमाडौंबाट आज पक्राउ गरेकाे हाे ।
उनीविरुद्ध उच्च अदालतले ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको फैसलालाई सर्वाेच्चले पनि सदर गरेको थियो ।
यो पनि पढ्नुहोस
पोखरा २७ मा सञ्चालित त्रिवेणी इन्टरनेशनल कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट संकलन भएको छ । कार्यक्रममा पोखरा महानगरपालिका २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले पहिलो रक्तदाता पोखर...
लेखनाथ: एनआइएमबी बैंकले पोखरा महानगरपालिका २६ स्थित सिर्जना बहिरा आवासिय माध्यामिक विद्यालयका १ सय ८१ बालबालिकालाई आईतबार पोशाक वितरण गरेको छ । संस्थागत सामाजि...
पोखरा: आन्तरिक पर्यटन प्रबद्र्धनको मुख्य उद्धेश्य बोकेर यसपटकको जाउँ है पोखरा अभियान पूर्वी नेपालका विभिन्न शहरबाट सुरु हुँदैछ । यही चैत ९ देखि १३ गतेसम्म संचालन हुने अभियान अन्तर्गत वीरगंज, वि...

